2003-09-20 - incident - Sarlahi district २०६०-०६-०३ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-09842 अभिलेखालय सि. नं.: NCA-09842
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10107
- अ. नं.182
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:8
- टोलको नाम:सुकुम्बासीटोल
- पीडित विवरण
- पीडितको नाम:रामकवलेसप्रसाद महतो
- जन्म मिति:
- साल:2029
- महिना:02
- गते:05
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सेखौना
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सेखौना
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, छापामार सदस्य
- बाबुको नामसरपलासप्रसाद महत्तो
- आमाको नाम:राजवतीदेवी महतो
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-03
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-06-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हिरापुर व्यारेज नजिकै गाडेको, सुरक्षाकर्मी आफैले
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेखौना गाविस-७ का माओवादी कार्यकर्ता ३१ वर्षीय कम्प्यूटर उपनामका रामकवलेसप्रसाद महत्तोलाई ०६० असोज ३ गते दिउँसो मानपुर र लौकट गाविसको बीचबाट सुरक्षाकर्मीले गिरफ्तार गरी हिरापुर व्यारेक नजिकै लगी गोली हानी हत्या गरे।