2003-09-20 - incident - Dang district २०६०-०६-०३ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-09835 अभिलेखालय सि. नं.: NCA-09835

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10666
  • अ. नं.793
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लालमटिया
  • वार्ड नं.:2
  • टोलको नाम:भालुवाङ
  • पीडित विवरण
  • पीडितको नाम:रुद्रबहादुर घर्तीमगर (केवल)
  • जन्म मिति:
  • साल:2043
  • महिना:02
  • गते:20
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:शिर्प
  • वार्ड नं.:3
  • टोल:जुनुङखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ति सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामनरसिंह घर्तीमगर
  • आमाको नाम:बुढा घर्तीमगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भिमा घर्तीमगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने हातकव कुहिना देखि तल गोलीलागी सुकेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2060-06-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-03
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लालमटिया
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्प गाविस ३ जुतुङखोला निवासी १७ वर्षीय रुद्रबहादुर घर्तीमगर माओवादीद्धारा दाङ जिल्ला लालमटिया भालुवाङ सशस्त्र प्रहरी गण मा २०६० असोज ३ गते विहान ५ बजे आक्रमण हुँदा दोहोरो भिडन्तमा परी दाहिने हातको कुहिना देखि तलको भाग अपाङ्ग भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री