2003-09-19 - incident - Dolakha district २०६०-०६-०२ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09822 अभिलेखालय सि. नं.: NCA-09822

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10181
  • अ. नं.164
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:1
  • टोलको नाम:विरौटा चौर
  • पीडित विवरण
  • पीडितको नाम:विनोदबहादुर खड्का
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:09
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिलकबहादुर खड्का
  • आमाको नाम:जानकी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काटाकुटी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गेलु गाविस-२ का विनोदबहादुर खड्कालाई ०६० असोज २ गते माओवादीका कार्यकर्ताले घरैबाट नियन्त्रणमा लिई दोलखा जिल्लाको काटाकुटी गाविस-१ विरौटामा पुर्‍याई हत्या गरे। सेनामा जागिर भएको थाहा पाएपछि उनी घर आएको अवस्थामा माओवादीले उनलाई नियन्त्रणमा लिएका थिए। उनको शव धेरैपछि भेटिएकोले पोष्टमार्टम भएन्। उनी दोलखाको सैनिक व्यारेकमा जागिरे थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री