2003-09-19 - incident - Dhankuta district २०६०-०६-०२ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-09820 अभिलेखालय सि. नं.: NCA-09820

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3392
  • अ. नं.15
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:राजारानी
  • वार्ड नं.:8
  • टोलको नाम:रिजालचोक
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर रानामगर (म. रोशन)
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:06
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:चुङवाङ
  • वार्ड नं.:6
  • टोल:लिसिम्बु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, किराँत वर्कस मुक्ति मोर्चा
  • बाबुको नामप्रेम बहादुर रानामगर
  • आमाको नाम:इन्द्र माया रानामगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:राजारानी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राजारानी रिजाल चोक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुङवाङ गाविस - ६ निवासी माओवादीका किराँत मुक्ति मोर्चाका कार्यकर्ता ३५ वर्षीय लालबहादुर मगरलाई पार्टीको कामको सिलसिलामा राजारानी गाविस - ८ को रिजालचोक पुगेको अवस्थामा २०६० असोज २ गते बेलुकी धनकुटाबाट सर्चमा गएका सेनाले गोली हानी हत्या गरे। शव चार दिन पछि गाउँलेले पुरे। पिडित किराँत मुक्ति मोर्चाको कार्यकर्ता भएको आरोपमा सेनाले उनको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री