2003-09-19 - incident - Banke district २०६०-०६-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09815 अभिलेखालय सि. नं.: NCA-09815

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8506
  • अ. नं.265
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:1
  • टोलको नाम:अगैया
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर डाँगी
  • जन्म मिति:
  • साल:2005
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:1
  • टोल:अगैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
  • बाबुको नामचन्द्रवीर डाँगी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गनमती डाँगी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:सबै छोराछोरी १८ वर्षाभन्दा माथि रहेका छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना पश्चात मानसिक चिन्तामा परेकी उनकी श्रीमतीलाई भारतमा लगि उपचार गर्नु परेको थियो भने बुहारीले ०६६ जेठ २४ गते आत्महत्या गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-02
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • आफ्नै घरबाट अपहरणमा परेको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:दाङ परन्धारा गाविसको मलैखोला
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-06-03
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-06-03
  • जानकारी दिने व्यक्तिको नाम:मुक्ति चौधरी
  • पद
  • गाजस प्रमुख
  • कार्यालय
  • नेकपा माओवादी
  • उनको भनाइबाँके कचनापुर गाविस-१ अगैया निवासी एमाले कार्यकर्ता ५५ वर्षीय लालबहादुर डाँगीलाई ०६० असोज २ गते राति १ बजे घरमा सुतेको अवस्थामा नेकपा माओवादीको मंगलसेन बटालियनका जनमुक्ति सेनाको टोलीले घरबाट अपहरण गरी बेपत्ता पारे। जनमुक्ति सेनाको टोलीले सोदिन डाँगीको घर तोडफोड गर्नुका साथै सात हजार नगद र किराना पसलमा भएका अन्य समानहरु समेत लुटेर लगे। यस घटनाका सम्बन्धमा लालबहादुरका भाई तिर्थराज डागीले ०६० असोज ६ गते राष्टिय मानवअधिकार आयोगमा जिउधनको सुरक्षा गरी पाँउ भनी निवेदन दिएका थिए। कुन टोलीले लग्यो हामीलाई थाहा भएन। माथिल्लो निकायलाई सोध्नुहोस मलाई थाहा भएन भनि बताएका।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री