2003-09-18 - incident - Rolpa district २०६०-०६-०१ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-09812 अभिलेखालय सि. नं.: NCA-09812
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5530
- अ. नं.121
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:थवाङ
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:तिलकबहादुर कार्की
- जन्म मिति:
- साल:2036
- महिना:12
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:लापिलाङ
- वार्ड नं.:2
- टोल:पुरानागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:लापिलाङ
- वार्ड नं.:2
- टोल:पुरानागाउँ
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनयाँ गोरखनाथ गण, रोल्पा
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपदमबहादुर कार्की
- आमाको नाम:तेजकुमारी कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसा कार्की
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-01
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:धवाङ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:2060-06-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामिलाङ गाविस-२ पुरानोगाउँ निवासी नयाँ गोरखनाथ गण रोल्पामा कार्यरत २४ वर्षीय तिलकबहादुर कार्की २०६० असोज १ गते रोल्पा जिल्लाको धवाङ गाविसमा सर्चमा जाँदा माओवादीसँग दोहोरो भिडन्त हुँदा मृत्यु भएको थियो।