2003-09-18 - incident - Makwanpur district २०६०-०६-०१ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-09808 अभिलेखालय सि. नं.: NCA-09808

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२१
  • पीडितको नाम र थर:विकास रोक्का
  • ठेगाना:मकवानपुर जिल्ला पदमपोखरी गाविस वडा नं.- ७,घडरेी डाँडा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ३७४९, मकवानपुर जिल्ला पदमपोखरीगाविस वडा नं.- ७,घडरेीडाँडाबस्ने वर्ष २२ को विकास रोक्कालाई छिमेकीको घरमा बसिरहकेो अवस्थामा नेकपा (माओवादी) का कार्यकर्ताहरूले कब्जामा लिई लगेको हुनाले स्थिति सावर्जनिक गरी पाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज विकास रोक्कालाई नेकपा (माओवादी)सम्बद्ध व्यक्तिहरूले २०६०/६/१ मा आफ्नो कब्जामा लिई गएको, निजको हत्या भइसकेको भनी नेकपा (माओवादी) का जिम्मवेार व्यक्तिहरूले आयोगलाई वताएकोर मृतकका परिवारलाई काजकिरिया गर्नू भनी जानकारी दिएको बुिझन आयो।अत:यस कार्यले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको अतिक्रमण भएकोले मृतकका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च.नं. १२२४ सरंक्षण ३७४९ मिति २०६६/११/१७ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री