2003-09-18 - incident - Ilam district २०६०-०६-०१ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-09805 अभिलेखालय सि. नं.: NCA-09805
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3148
- अ. नं.66
- घटना भएको जिल्ला:ईलाम
- गाविस:गजुरमुखी
- वार्ड नं.:4
- टोलको नाम:पाबरूम्वा
- पीडित विवरण
- पीडितको नाम:गंगाराम बराल
- जन्म मिति:
- साल:2013
- महिना:03
- गते:29
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:गजुरमुखी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बराल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले गाउँ परिषद् सदस्य
- बाबुको नामपुन्यप्रसाद बराल
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रेनुकादेवी वराल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग टाउको- मानसिक सन्तुलन घुमाएको
- उपचार गराएको अस्पतालको नाम
- मोरङ सहकारी अस्पताल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- लामो समयसम्म औसधि लिनु पर्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:गजुरमुखी
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजुरमूखी गाविस-४ पाबरुम्बा निवासी एमाले गाउँ परिषद् सदस्य ५३ वर्षीय गंगाराम बराललाई २०६० असोज १ गते माओवादी कार्यकर्ताले यातना दिएका कारण मानसिक सन्तुलन गुमाए।