2003-09-18 - incident - Arghakhanchi district २०६०-०६-०१ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-09799 अभिलेखालय सि. नं.: NCA-09799

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6337
  • अ. नं.77
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:वाङ्ला
  • वार्ड नं.:7
  • टोलको नाम:तिर्थथुम
  • पीडित विवरण
  • पीडितको नाम:शोभाकर भुसाल
  • जन्म मिति:
  • साल:1990
  • महिना:06
  • गते:17
  • उमेर:66
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:वाङ्ला
  • वार्ड नं.:6
  • टोल:जिखौदी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला सभापति
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा नेपाल
  • बाबुको नामटामलाल भुसाल
  • आमाको नाम:बसन्ता भुसाल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रा भुसाल र गौविन्दा भुसाल
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • शान्ति प्रक्रियापछि पुनर्स्थापित भएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:वाङ्ला
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाङ्ला गाविस-६ जिखौदी निवासी राप्रपाका जिल्ला सभापति तथा भुपू जिल्ला विकास समितिको सभापति ६६ वर्षीय शोभाकर भुसाललाई राजावादी भएको आरोपमा नेकपा माओवादीले ०६० असोज १ गते घरबाट अपहरण गरी सोही गाविसको ७ मा पर्ने शिवालय मन्दिरमा पुृयाइ खुकुरी प्रहार गरी हत्या गरेका थिए। पिडित राप्रपा नेपाल अर्घाखाँचीका सभापति थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री