2003-09-17 - incident - Rupandehi district २०६०-०५-३१ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-09796 अभिलेखालय सि. नं.: NCA-09796

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3364
  • अ. नं.68
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:हात्तिबनगाईं
  • वार्ड नं.:8
  • टोलको नाम:गैरहट्टीउत्तरटोल
  • पीडित विवरण
  • पीडितको नाम:भागीरथी यादव
  • जन्म मिति:
  • साल:2018
  • महिना:10
  • गते:15
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:हात्तिबनगाईं
  • वार्ड नं.:8
  • टोल:गैरगट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा , क्षेत्रीय अध्यक्ष
  • बाबुको नामसुभावतीदेवी यादव
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुभावतीदेवी यादव
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या22
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-31
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:हात्तिबनगाईं
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2060-05-31
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पुरैनी गोनहा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वनगाई गाविस-८ निवासी ४२ वर्षीय भागीरथी यादवलाई ०६० भदौ ३१ गत बिहान घरदेखि भैरहवातिर जाँदै गर्दा बाटोमा माओवादीका कार्यकर्ताले एकान्त ठाउँमा लगेर पछाडिबाट गोली हानी हत्या गरेका थिए। यादवको टाउकोमा गोली प्रहार भएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री