2003-09-17 - incident - Rolpa district २०६०-०५-३१ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-09794 अभिलेखालय सि. नं.: NCA-09794
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9212
- अ. नं.6
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:2
- टोलको नाम:हिडवाङजंगल
- पीडित विवरण
- पीडितको नाम:नवराज भट्ट
- जन्म मिति:
- साल:2039
- महिना:12
- गते:29
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:बुङकोट
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनयाँ गोरख गण
- पद:प्यूठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवेदप्रसाद भट्ट
- आमाको नाम:मायादेवी भट्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नेपाल सरकार
- कति रकम बराबर (रु)100000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग शरीरको बाँया भाग पूरै नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- वीरेन्द्र सैनीक अस्पताल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नखुलेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-31
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुंकोट गाविस-८ निवासी नयाँ गोरखगणमा कार्यरत प्यूठ २१ बर्षीय नवराज भट्टको रोल्पा जिल्लाको भावाङ गाविस-२ मा ०६० भदौ ३१ गते माओवादीसँगको भीडन्तमा परी शरीरको बाँया भाग नचल्ने अवस्थामा अपाङ्ग भएक छन्।