2003-09-17 - incident - Jhapa district २०६०-०५-३१ - घटना - झापा जिल्ला
Archive ref no: NCA-09784 अभिलेखालय सि. नं.: NCA-09784
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1378
- अ. नं.93
- घटना भएको जिल्ला:झापा
- गाविस:गरामुनी
- वार्ड नं.:5
- टोलको नाम:गरामनि वजार
- पीडित विवरण
- पीडितको नाम:खतिया सिहं राजवंशी
- जन्म मिति:
- साल:2009
- महिना:06
- गते:01
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:गरामुनी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राजवंशी
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामराष्ट्रिय अनुसन्धान कार्यलय धरान
- पद:इन्सपेक्टर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबाठोसिंह राजवंशी
- आमाको नाम:झन्झनि राजवंशी
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शारदा राजवंशी
- छोराको संख्या:3
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-31
- समय:09:30:00 AM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:गरामुनी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:त्रिभुवन शिक्षण अस्पताल काठमाडौ
- मिति:2060-06-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माइ खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गरामुनी गाविस १ निवासी राष्ट्रिय अनुससन्धान विभाग क्षेत्रिय कार्यालयमा कार्यरत खतियासिंह राजवंशी विदामा घर आएको समयमा २०६० असोज १ गते माओवादीले गोली हानी हत्या गरेका थिए।