2003-09-17 - incident - Dhanusha district २०६०-०५-३१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09782 अभिलेखालय सि. नं.: NCA-09782

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6915
  • अ. नं.44
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ठाकुरप्रसाद काफ्ले (रोहित)
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:जव्दी
  • वार्ड नं.:6
  • टोल:सिन्धुलीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमस्थान
  • वार्ड नं.:6
  • टोल:सिन्धुलीटोल
  • लिङ्ग:पुरुष
  • थर:काफ्ले
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामदेवराज काफ्ले
  • आमाको नाम:गंगा काफ्ले
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता काफ्ले
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:मातृका यादव, संसदीय कोषबाट र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-31
  • समय:10:30:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुरक्षाकर्मीले गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जब्दी गाविस-६ का माओवादी कार्यकर्ता २९ वर्षीय रोहीत उपनामका ठाकुरप्रसाद काफ्लेलाई ०६० भदौ ३१ गते विहान धनुषा जिल्ला वेंङ्गाडावर गाविस-३ स्थित सडकमा हिँड्दै गर्दा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। सुरक्षाकर्मीलाई देखेर भाग्दै गर्दा पीडितलाई लखेटी गोली प्रहार गर्दा पीडितको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री