2003-09-17 - incident - Dhanusha district २०६०-०५-३१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09783 अभिलेखालय सि. नं.: NCA-09783

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11203
  • अ. नं.123
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:3
  • टोलको नाम:जमुनिवास
  • पीडित विवरण
  • पीडितको नाम:गणेश जर्घा मगर
  • जन्म मिति:
  • साल:2013
  • महिना:09
  • गते:20
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:3
  • टोल:जमुनिवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:3
  • टोल:जमुनिवास
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, क्षेत्रीय इन्चार्ज
  • बाबुको नामदलबहादुर जर्घा मगर
  • आमाको नाम:हेममाया जर्घा मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपकुमारी मगर
  • छोराको संख्या:5
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-31
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बेङ्गाडावर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेङ्गाडावर गाविस-३ निवासी माओवादी कार्यकर्ता ४७ वर्षीय गणेश जर्घा मगरलाई ०६० भदौ ३१ गते सेनाले घर नजिकबाट गिरफ्तार गरी गोली हानी हत्या गरे। सेनाको टोलीलाई देखेपछि भाग्दै गर्दा लखेटेर नियन्त्रणमा लिई उनको हत्या गरिएको थियो। उनको लास समेत सेनाले लिएर गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री