2003-09-17 - incident - Dhading district २०६०-०५-३१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-09778 अभिलेखालय सि. नं.: NCA-09778

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.8594
  • अ. नं.150
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:किरानचोक
  • वार्ड नं.:0
  • टोलको नाम:किरानचोक
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्र वहादुर थापा
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:03
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:11
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामइप्रका किरणचौर धादिङ
  • पद:प्रसनि
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपूर्णवहादुर थापा
  • आमाको नाम:मनकुमारी थापा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:किरानचोक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपुर नपा ११ घरभै धादिङ जिल्ला स्थित किरणचौर इप्रकामा कार्यरत इन्द्र वहादुर थापाको ०६० भदौ ३१ गते नेकपा माओवादीले विच्छाएको विद्युतिय धराप विस्फोटमा परि मृत्यु भयो। पिडीत प्रहरी सहायक निरिक्षक पदमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री