2003-09-17 - incident - Dang district २०६०-०५-३१ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-09775 अभिलेखालय सि. नं.: NCA-09775
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6586
- अ. नं.235
- घटना भएको जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:7
- टोलको नाम:घैरेनी
- पीडित विवरण
- पीडितको नाम:विष्णुप्रसाद शर्मा पोखरेल
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:7
- टोल:धैरेनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
- बाबुको नामपिताराम शर्मा
- आमाको नाम:सुन्दरा शर्मा
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-31
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:गोवरडिहा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लमही स्वास्थ्य केन्द्र
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोवरडिहा गाविस-७ घैरेनी निवासी ४६ वर्षीय विष्णुप्रसाद शर्मा पोख्रेललाई २०६० भादौ ३१ गते माओवादीको सशस्त्र समूहले घरैबाट अपहरण गरी ०६० असोज ३ गते सोही गाविसको-८ मा धारिलो हतियार प्रयोगर गरी हत्या गरे। मृतक एमाले क्षेत्रीय सदस्य तथा माहादेवाका प्राविका पूर्व शिक्षक थिए।