2003-09-16 - incident - Kapilvastu district २०६०-०५-३० - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-09769 अभिलेखालय सि. नं.: NCA-09769
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1532
- अ. नं.69
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:5
- टोलको नाम:सुराईखोला
- पीडित विवरण
- पीडितको नाम:वीरबहादुर बुढा
- जन्म मिति:
- साल:2001
- महिना:05
- गते:10
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:5
- टोल:हल्लानगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनार्सिङ बुढा
- आमाको नाम:सुशिला बुढा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्मी बुढा
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- रोल्पा
- मिति 2060-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल सम्म नफर्किएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- सुराईखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवपुर गाविस-५ हल्लानगर निवासी ५९ वर्षीय वीरबहादुर बुढालाइ २०६० भदौ ३० गते राती घरबाट अपहरण गरी गाउँको छेउमा रहेको सुराईखोलामा लगी माओवादीले खुकुरीले शरीर टुक्रा टुक्रा पारी हत्या गरे। उनीसँग जसपति घर्तीको समेत हत्या गरेका थिए।