2003-09-16 - incident - Dhanusha district २०६०-०५-३० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09766 अभिलेखालय सि. नं.: NCA-09766

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11089
  • अ. नं.59
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:4
  • टोलको नाम:पुरानोबजार
  • पीडित विवरण
  • पीडितको नाम:मुन्निकुमारी साह
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:साह
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामशरण साह
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामपुकार साह
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2060-05-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेङगाशिवपुर गाविस-६ निवासी ३५ बर्षीय मुन्नि कुमारी साहको ०६० भदौ ३० गते माओवादी कार्यकर्ताले सकेट बम विस्फोट गराउँदा मृत्यु भयो। जनकपुर स्थित बजारबाट छोरा छोरी सहित डेरातर्फ फर्कदै गर्दा माओवादी कार्यकर्ताले अतिथिगृहमा रहेको सेनाको क्याम्पलाई लक्षित गराएको सकेटबम विस्फोटमा परि सख्त घाइते भई उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भयो। विस्फोटमा परी उनको छोरा ८ बर्षीय रवि कुमार साह र ६ महिना की छोरी सिता कुमारी साह घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री