2003-09-16 - incident - Dhading district २०६०-०५-३० - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-09765 अभिलेखालय सि. नं.: NCA-09765
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6406
- अ. नं.29
- घटना भएको जिल्ला:धादिङ
- गाविस:किरानचोक
- वार्ड नं.:9
- टोलको नाम:डाँडागाउँ
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर पण्डित
- जन्म मिति:
- साल:2021
- महिना:05
- गते:06
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:किरानचोक
- वार्ड नं.:7
- टोल:कुपिण्डे
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:किरानचोक
- वार्ड नं.:7
- टोल:कुपिण्डे
- लिङ्ग:पुरुष
- थर:पण्डित
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, किराञ्चोक गाविस उपाध्यक्ष
- बाबुको नामसन्तबहादुर पण्डित
- आमाको नाम:चन्द्रकुमारी पण्डित
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अम्मरकुमारी पण्डित
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-30
- समय:08:30:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:किरानचोक
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:गजुरी अस्पताल
- मिति:2060-06-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पिडा-१ गजेखेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):०६० भदौ ३० गते वेलुकी खाना खाई घरमै सुतिरहेको समयमा ३ जना मुखमा पट्टी बाँधी हातमा पेस्तोल लिई घरमै एक पटक पड्काएको र वुवालाई केहि कुरा गर्नुछ भनेर घर परिवारले यहि कुरा गर जे पर्छ हामी गर्छौ भन्दा पेस्तोल ताकी तानेर लगि गणेशस्थान सामुदायिक वनमा पेस्तोलले हानी मारेको र भोलिपल्ट विहान ८ वजे तिर वनमा शरीर टुक्रा टुक्रा पारेको अवस्थामा फेला परेका थिए।