2003-09-15 - incident - Rolpa district २०६०-०५-२९ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-09759 अभिलेखालय सि. नं.: NCA-09759
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2840
- अ. नं.97
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:2
- टोलको नाम:दवाङलेख
- पीडित विवरण
- पीडितको नाम:ओजबहादुर वटाला
- जन्म मिति:
- साल:2031
- महिना:04
- गते:28
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कोटवारा
- वार्ड नं.:2
- टोल:रानाहीम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वटाला
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामखर्क बहादुर वटाला
- आमाको नाम:लिला वटाला
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ओइली वटाला
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घस्थलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवारा गाविस-२ सानाहिम निवासी नेकपा माओवादी जनमुक्ति सेना कमाण्डर ३९ वर्षीय ओजबहादुर वटाला लिपिङ रोल्पा जिल्ला भावाङ गाविस २ मा २०६० भदौ २९ गते नेपाली सेनासंग दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको १५ दिन पछि घरमा खवर प्राप्त भएको थियो।