2003-09-15 - incident - Kaski district २०६०-०५-२९ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-09754 अभिलेखालय सि. नं.: NCA-09754

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.229
  • अ. नं.77
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • टोलको नाम:वसपार्क
  • पीडित विवरण
  • पीडितको नाम:राजु श्रेष्ठ
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:02
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:अन्नपुर्ण
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी गण नं १ गुल्म पोखरा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनारायण कौ
  • आमाको नाम:लक्ष्मी कौ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिठ्ठु श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-29
  • समय:08:45:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षे. अस्पताल पोखरा
  • मिति:2060-05-29
  • चिकित्सकको नाम:डा. आर पी
  • सदगत गरिएको स्थान
  • बाँके बर्दिया सिमाना मानखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नेपालगंज नपा- १३ घर भई कामको सिलसिलामा सशस्त्र प्रहरी गण नं १ गुल्म पोखरामा दरवन्दी रहेका प्रहरी जवान २८ वर्षीय राजु श्रेष्ठ २०६० भदौ २९ गते विहान ८.४५ बजे कास्की जिल्ला पोखरा उपमहानगरपालिका- ७ स्थित पर्यटक प्रहरी वसपार्कमा डिउटीमा खटिएको अवस्थामा मोटरसाइकलमा आएका माओवादीहरुले गोली हानी घाइते बनाए। घाइते श्रेष्ठलाई उपचारका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउँदा गराउँदै सोही दिन मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री