2003-09-15 - incident - Banke district २०६०-०५-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09750 अभिलेखालय सि. नं.: NCA-09750

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.257
  • अ. नं.96
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोलको नाम:चौलिका
  • पीडित विवरण
  • पीडितको नाम:कन्हैयासिंह सिक्ख सरदार
  • जन्म मिति:
  • साल:2011
  • महिना:05
  • गते:21
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:पिपरहवा
  • वार्ड नं.:3
  • टोल:जमुनाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:पिपरहवा
  • वार्ड नं.:3
  • टोल:जमुनाहा
  • लिङ्ग:पुरुष
  • थर:सरदार
  • जात:मधेसी
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममहेशश्वरी वाहिनी,नेपालगंज
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजनइसिंह सिक्ख
  • आमाको नाम:सर्जितकौर सिक्ख
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीसिह कौर
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-29
  • समय:00:07:30 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-05-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिप्रहवा गाविस-३ घर भई मध्यपशचिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहीनी नेपालगंजमा कार्यरत प्रहरी निरीक्षक ४९ वर्षीय कन्हैयासिंह सिक्ख सरदारको २०६० भदौ २९ गते विहान ७:३० बजे नेपालगंज नपा-१३ चौलिका भन्ने स्थानमा माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री