2003-09-14 - incident - Tehrathum district २०६०-०५-२८ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-09747 अभिलेखालय सि. नं.: NCA-09747

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10531
  • अ. नं.101
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:जिरिखिम्ति
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शन्तबहादुर अधिकारी
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:खरी
  • वार्ड नं.:8
  • टोल:छपट
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:खरी
  • वार्ड नं.:8
  • टोल:छपट
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री दल गण म्याङलुङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली सेना
  • बाबुको नामविष्णुबहादुर अधिकारी
  • आमाको नाम:धनकुमारी अधिकारी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीरा अधिकारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-28
  • समय:05:30:00 AM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:जिरिखिम्ति
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:श्री वीरेन्द्र अस्पताल छाउनी
  • मिति:2061-05-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बागमती नदिको किनारमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खरी गाविस निवासी श्रीदल गण भ्याङ्लुगमा कार्यरत २० वर्षीय शन्तबहादुर अधिकारीलाई ०६० भदौ २८ गते विहान ५ः३० बजे माओवादीको एक समूहले तेह्रथुम जिल्लाको जिरीखिम्ती बजारमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री