2003-09-12 - incident - Nawalparasi district २०६०-०५-२६ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-09728 अभिलेखालय सि. नं.: NCA-09728
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5076
- अ. नं.14
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:दुम्किवास
- वार्ड नं.:1
- टोलको नाम:दुम्कीवास बजार स्थित घर
- पीडित विवरण
- पीडितको नाम:ज्ञानेन्द्र जिसी
- जन्म मिति:
- साल:2017
- महिना:05
- गते:23
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:दुम्किवास
- वार्ड नं.:1
- टोल:बजार
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:दुम्किवास
- वार्ड नं.:1
- टोल:बजार
- लिङ्ग:पुरुष
- थर:जिसी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस प्रजातन्त्रीक क्षेत्रीय सभापती
- बाबुको नामगुनबहादुर जिसी
- आमाको नाम:ओमकुमारी जिसी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मधु जिसी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:दुम्किवास
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथामिक स्वास्थ्य केन्द्र चोरमारा
- मिति:2060-05-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गौडाकोट स्थित नारायणी नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुम्कीवास गाविस-१ निवासी नेपाली काँग्रेस प्रजातान्त्रिक क्षेत्रीय सभापति ४३ वर्षीय ज्ञानेन्द्रबहादुर जिसीको ०६० भदौ २६ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा फोन गर्ने बहानामा फोन डायल गर्ने क्रममा नेकपा माओवादीले पछाडिबाट गोली हानी हत्या गरेका थिए।