2003-09-12 - incident - Makwanpur district २०६०-०५-२६ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-09727 अभिलेखालय सि. नं.: NCA-09727
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3391
- अ. नं.100
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:हेटौंडा नपा
- वार्ड नं.:4
- टोलको नाम:स्कुल रोड
- पीडित विवरण
- पीडितको नाम:सुनिल शाक्य
- जन्म मिति:
- साल:2038
- महिना:03
- गते:16
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:हेटौंडा नपा
- वार्ड नं.:4
- टोल:स्कुलरोड
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:हेटौंडा नपा
- वार्ड नं.:4
- टोल:स्कुलरोड
- लिङ्ग:पुरुष
- थर:शाक्य
- जात:अन्य
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामबिनोद कुमार शाक्य
- आमाको नाम:मुन्डदेवी शाक्य
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-26
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:हेटौंडा नपा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:हेटौडा अस्पताल
- मिति:2060-05-27
- चिकित्सकको नाम:डा गिरिश उपाध्याय
- सदगत गरिएको स्थान
- राप्ती खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेटौडा नगरपालिका ४ का २२ वर्षीय सुनिल शाक्यको ०६० भदौ २७ गते माओवादीले हेटौडा नगरपालिका ४ हिरालाल साहको घरमा बम विस्फोट गराउँदा मृत्यु भएको थियो। मालसामान खरिद गर्न आएका शाक्य विस्फोटमा परेका थिए।