2003-09-12 - incident - Kathmandu district २०६०-०५-२६ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-09725 अभिलेखालय सि. नं.: NCA-09725

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9257
  • अ. नं.87
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:झोरमहाँकाल
  • वार्ड नं.:6
  • टोलको नाम:गुर्जेभञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:युवराज कार्की
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:18
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोल:रातमाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोल:रातमाटा
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामचन्दन नाथ गुल्म
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:झोरमहाँकाल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-१ रातमाटाका युवराज कार्कीको ०६० भदौ २६ गते विहान काठमाण्डौको झोरमहांकाल गाविस ६ को गुर्जेभञ्ज्याङमा माओवादीहरुले थापेको विद्युतीय धरापमा परी घटनास्थलमा नै मृत्यु भएको थियो। ड्यूटी बस्न जाने क्रममा माओवादीले थापेको धरापमा परी सैनिक जवान कार्कीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री