2003-09-12 - incident - Dhanusha district २०६०-०५-२६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-09723 अभिलेखालय सि. नं.: NCA-09723
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8163
- अ. नं.75
- घटना भएको जिल्ला:धनुषा
- गाविस:यदुकुवा
- वार्ड नं.:1
- टोलको नाम:यदुकुवा
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्रकुमार श्रेष्ठ
- जन्म मिति:
- साल:2028
- महिना:03
- गते:15
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:रत्ननगर नपा
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:अन्य
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइप्रका यदुकुवा धनुषा
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामइन्द्रकूमार श्रेष्ठ
- आमाको नाम:मैयादेवी श्रेष्ठ
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मैना श्रेष्ठ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:यदुकुवा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इप्रका खजुरी धनुषामा दरवन्दी भई इप्रका यदुकुवा धुनषामा कार्यरत रत्ननगर नपा ३ का ३१ वर्षीय प्रहरी जवान हवल्दार राजेन्द्रकुमार श्रेष्ठको ०६० भदौ २६ गते उनी कार्यरत रहेको इप्रकामा नेकपा माओवादीका छापामारहरुले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।