2003-09-12 - incident - Banke district २०६०-०५-२६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09716 अभिलेखालय सि. नं.: NCA-09716

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.412
  • अ. नं.169
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:3
  • टोलको नाम:नरैनापुर
  • पीडित विवरण
  • पीडितको नाम:नायव खाँ
  • जन्म मिति:
  • साल:2004
  • महिना:00
  • गते:00
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:3
  • टोल:नरैनापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मुस्लिम
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिविसको कार्यालय बाँके अन्तरगत नरैनापुर गाविस
  • पद:सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व एजेन्ट खा
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सैदुल्ला पठानीन र तसलीमा खाँ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2060-06-15
  • पुनस्थापित भएको भए मिति2061-05-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-26
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके नरैनापुर गाविस-३ घरभइ सोही गाविसको सचिव पदमा कार्यरत ५६ वर्षीय नायव खाँलाई सरकारी कर्मचारी भएको आरोपमा ०६० भदौ २६ गते राति ७ बजे माओवादीका कार्यकर्ताले घर घेरा हाली घरका अन्य परिवारलाई घर भित्र थुनेर घरबाट अपहरण गरे। अपहरणपश्चात माओवादी कार्यकर्ताले खाँको घरमा आगो समेत लगाई दिएका थिए। माओवादी कार्यकर्ताले अपहरण गरेको ६ महिना पछि नरैनापुरमा भाषण गर्दा खाँको हत्या गरेको सार्वजनिक गरेका थिए। घर परिवारले लास पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री