2003-09-12 - incident - Banke district २०६०-०५-२६ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-09719 अभिलेखालय सि. नं.: NCA-09719
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8523
- अ. नं.272
- घटना भएको जिल्ला:बाँके
- गाविस:बनकट्टी
- वार्ड नं.:4
- टोलको नाम:बनकट्टी गाउँ
- पीडित विवरण
- पीडितको नाम:बलबहादुर चमार
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:10
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वेतहनी
- वार्ड नं.:5
- टोल:वेतहनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चमार
- जात:दलित
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनेकपा माओवादी
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामस्व बहाउ चमार
- आमाको नाम:समुद्रा चमारिन
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-26
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:बनकट्टी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास घर परिवारले पाएनन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके वेतहनी गाविस-५ का २५ वर्षीय बलबहादुर चमारलाई ०६० भदौ २६ गते साँझ ५ बजे बाँके बनकट्टी गाविस-४ वनकटटी निवासी नन्के कुर्मीको घरमा बसेको अवस्थामा शाही नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर मनिकापुर राझाबाट गएका सुरक्षाकर्मीले गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले नै लगे। सो दिन वेतहनी गाविस-३ का दुर्गादीन कुम्हार र रनियापुर गाविसका सिराज खाँनलाईपनि सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए।