2003-09-10 - incident - Tanahun district २०६०-०५-२४ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-09700 अभिलेखालय सि. नं.: NCA-09700

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.6902
  • अ. नं.49
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:जामुने
  • वार्ड नं.:1
  • टोलको नाम:जामुने
  • पीडित विवरण
  • पीडितको नाम:रामकुमार पाण्डे
  • जन्म मिति:
  • साल:2024
  • महिना:11
  • गते:25
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:सिद्धेश्वर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री ३ नंव वाहिनि फिल्ड गुल्म चापाघाट व्यारेक तनहुँ
  • पद:सैनिक प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरत्नवाहादुर पाण्डे
  • आमाको नाम:भीमकुमारी पाण्डे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रा पाण्डे
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इन्द्रपुर गाविस-८ मोरङ
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:जामुने
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तनहुँ
  • मिति:2060-05-24
  • चिकित्सकको नाम:पिताम्वर सुवेदी
  • सदगत गरिएको स्थान
  • भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धेश्वर गाविस-४ निवासी शाही नेपाली सेनाको ३ नं बाहिनि फिल्ड ब्यारेक तनहुँमा कार्यरत प्युठ रामकुमार पाण्डेको २०६० भदौ २४ गते शाही नेपाली सेनाको टोली गस्तीमा गएको समयमा तनहुँको जामुने गाविस-१ मा माओवादीले थापेको विद्युतीय पदार्थ विष्टफोट हुँदा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री