2003-09-10 - incident - Sindhupalchok district २०६०-०५-२४ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-09698 अभिलेखालय सि. नं.: NCA-09698

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7184
  • अ. नं.33
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:माङखा
  • वार्ड नं.:0
  • टोलको नाम:विन्जेल इलाका
  • पीडित विवरण
  • पीडितको नाम:एकराज परियार
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:20
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भादगाउँसिनुवारी
  • वार्ड नं.:9
  • टोल:प्रगतीटोल
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाल सेना
  • पद:बरिष्ठ हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्तबहादुर दर्जी
  • आमाको नाम:टीका कुमारी दर्जी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनिता परीयार
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनीक मुख्यालय काठमांडौ,जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भादगाउँ सीनुवारी ९
  • मिति 2061-01-11
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घर बनाइ स्थायी रूपमा बसोबास गरी बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-24
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:माङखा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी काठमाडौ
  • मिति:2060-05-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महेन्द्रनगर गाविस ५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर गाविस ५ निवासी वरिष्ठ प्रहरी हवल्दार २७ वर्षीय एकराज परियारको २०६० भदौ २४ गते बिहान ७ बजे सिन्धुपाल्चोक जिल्लाको माङखा स्थित विन्जेल इलाकामा सर्च गर्न जाँदा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री