2003-09-09 - incident - Darchula district २०६०-०५-२३ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-09674 अभिलेखालय सि. नं.: NCA-09674

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.63
  • अ. नं.13
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:व्याँस
  • वार्ड नं.:3
  • टोलको नाम:घाघरा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम जोहारी
  • जन्म मिति:
  • साल:2028
  • महिना:09
  • गते:12
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:राप्ला
  • वार्ड नं.:9
  • टोल:दुमालिङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:6
  • टोल:मोति
  • लिङ्ग:पुरुष
  • थर:जोहारी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसीमा प्रहरी चौकी तिंकर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामच्याकुसिंह जोहारी
  • आमाको नाम:गोजेदेवि जोहारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रतिमा जोहारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी, जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:व्याँस
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दार्चुला
  • मिति:2060-06-01
  • चिकित्सकको नाम:डा पुष्पराज जोशी
  • सदगत गरिएको स्थान
  • खलंगा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राल्पा गाविस ९ का ३२ वर्षिय प्रेम जोहारीको नेकपा माओवादीले २०६० भदौ २३ गते सीमा प्रहरी चौकी तिंकरमा आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री