2003-09-09 - incident - Chitwan district २०६०-०५-२३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-09667 अभिलेखालय सि. नं.: NCA-09667
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6911
- अ. नं.41
- घटना भएको जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:6
- टोलको नाम:इप्रका खैरहनी
- पीडित विवरण
- पीडितको नाम:हुकुमप्रसाद चालिसे
- जन्म मिति:
- साल:2024
- महिना:00
- गते:00
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हरिवन
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हरिवन
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:चालिसे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइप्रका खैरहनी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामउद्धवप्रसाद चालिसे
- आमाको नाम:शान्ता चालिसे
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गीता चालिसे
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-23
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चितवन जिल्ला अस्पताल
- मिति:2060-05-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाग्मती नदी, सर्लाही
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिऔन गाविस-२ का प्रहरी जवान ३६ वर्षीय हुकुमप्रसाद चालिसेलाई ड्युटीमा रहेको अवस्थामा चितवन जिल्ला खैरहनी गाविस-६ स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा माओवादीले गोली प्रहार गरी हत्या गरे।