2003-09-09 - incident - Chitwan district २०६०-०५-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-09666 अभिलेखालय सि. नं.: NCA-09666

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8585
  • अ. नं.146
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:खैरहनी
  • वार्ड नं.:6
  • टोलको नाम:खैरहनी माविको प्राणाङगमा
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2026
  • महिना:12
  • गते:12
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुननारायण श्रेष्ठ
  • आमाको नाम:सीतादेवो श्रेष्ठ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:खैरहनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रत्ननगर नपा ३ शान्तिचोकका २२ वर्षीय राजकुमार श्रेष्ठको ०६० भदौ २३ गते नेकपा माओवादीले इप्रका खैरहनीमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो। खैरहनी माविको प्राङ्गणमा फुटबल खेलिरहेको श्रेष्ठलाई भिडन्तको क्रममा चलेको गोली लागेको थियो। प्रहरीले माओवादीले चलाएको गोली लागेको बताएको थियो। सो भीडन्तमा छ प्रहरी मारिएका थिए एक माओवादी कार्यकर्ता घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री