2003-09-08 - incident - Dolakha district २०६०-०५-२२ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-09657 अभिलेखालय सि. नं.: NCA-09657
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.9736
- अ. नं.138
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:4
- टोलको नाम:मैनापोखरी
- पीडित विवरण
- पीडितको नाम:दावा तामाङ
- जन्म मिति:
- साल:2043
- महिना:00
- गते:00
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:6
- टोल:सानोमित्तरी
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:6
- टोल:सानोमित्तरी
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णबहादुर तामाङ
- आमाको नाम:आईतिमाया तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-22
- समय:08:30:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिरी अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुप्तेश्वर गाविस-६ का दावा तामाङको ०६० भदौ २२ गते विहान ८:३० बजे जिरीबाट काठमाडौँ जाने क्रममा दोलखा जिल्लाको काब्रे गाविसको मैनापोखरीमा माओवादीहरुले थापेको विद्युतीय धरापमा परी भृत्यु भएको। उनी सर्वसाधारण व्यक्ति थिए। सार्वजनिक बस माओवादीको धरापमा परेपछि सो घटना भएको थियो।