2003-09-08 - incident - Achham district २०६०-०५-२२ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-09650 अभिलेखालय सि. नं.: NCA-09650
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9871
- अ. नं.12
- घटना भएको जिल्ला:अछाम
- गाविस:वस्ती
- वार्ड नं.:8
- टोलको नाम:वस्ती
- पीडित विवरण
- पीडितको नाम:बाले कामी
- जन्म मिति:
- साल:2011
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:काँनाचौर
- वार्ड नं.:1
- टोल:पल्चौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनाम्चे कामी
- आमाको नाम:धर्मदेवी कामी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देउकी कामी
- छोराको संख्या:2
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग वाया हात बाँचियको
- उपचार गराएको अस्पतालको नाम
- कोहलपुर मेडिकल कलेज
- उपचार मिति 2060-05-22
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- हात यस्तै हुन्छ राम्रोसंग ठिक हुदेन।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:वस्ती
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कानाचौर गाविस-१ का बाले कामीलाई २०६० भदौ २२ गते दिउसो छिमेकीको धान वोक्न गएका समयमा माओवादीको आरोपमा सुरक्षाकर्मीले गोली प्रहार गर्दा वाँया हात भाँचिएको थियो। घटनापश्चात इन्सेक र रेङ्क्रसले उद्धार गरी उपचार गर्न कोहलपुर उपचार गर्न पठाएको थियो। हालसम्म पनि उक्त्त हात काम गर्न नसक्ने अवस्थामा रहेको छ।