2003-09-08 - incident - Achham district २०६०-०५-२२ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-09647 अभिलेखालय सि. नं.: NCA-09647

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4839
  • अ. नं.30
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:वस्ती
  • वार्ड नं.:8
  • टोलको नाम:चुना
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रादेवी जैसी
  • जन्म मिति:
  • साल:2030
  • महिना:11
  • गते:12
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:काँनाचौर
  • वार्ड नं.:1
  • टोल:पल्चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:जैसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरण
  • बाबुको नामखड\\कप्रसाद भट्ट
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टेकराज जैसी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-22
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:वस्ती
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास फेला नपरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काँनाचद्यर गाविस-१ की ३० वर्षीया चन्द्रदेवी जैसीलाई ०६० भदौ २२ गते धान चुटेर घर फर्किरहेको समयमा अछामको मङ्गलसेनबाट आएको १ सय जनाको सुरक्षाकर्मीको टोलीले माओवादीको आरोपमा गोली प्रहार गरी हत्या गर्यो र लासलाई सेती नदीमा बगाइदिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री