2003-09-07 - incident - Sindhupalchok district २०६०-०५-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-09641 अभिलेखालय सि. नं.: NCA-09641
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2882
- अ. नं.41
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिन्धुकोट
- वार्ड नं.:5
- टोलको नाम:धुसिनिचैर
- पीडित विवरण
- पीडितको नाम:वीरबहादुर तामाङ
- जन्म मिति:
- साल:2005
- महिना:03
- गते:02
- उमेर:55
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिन्धुकोट
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिन्धुकोट
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण (माओवादीले गाउँ जनसरकारमा नाम राखेको)
- बाबुको नामधनबहादुर तामाङ
- आमाको नाम:शुभलक्ष्मी तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कान्छी तामाङ
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति 2060-06-10
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- काठमाण्डौंमा मजदुरी गरि वसेको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-21
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिन्धुकोट
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घर नजिक डाँडामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुकोट गाविस-५ का ५५ वर्षीय वीरबहादुर तामाङलाई माओवादीको आरोपमा घरको आँगनमा २०६० भदौ २१ गते सेनाले गोली हानी हत्या गरेका थिए।