2003-09-07 - incident - Dolakha district २०६०-०५-२१ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09628 अभिलेखालय सि. नं.: NCA-09628

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9350
  • अ. नं.130
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:4
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी कार्की
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रस्नालु
  • वार्ड नं.:5
  • टोल:माथिल्लोबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रस्नालु
  • वार्ड नं.:5
  • टोल:माथिल्लोबारी
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टकबहादुर कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-21
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रस्नालु गाविस-५ की लक्ष्मी कार्कीको ०६० भदौ २१ गते काठमाण्डौंबाट घर फर्कने क्रममा दोलखा जिल्ला काब्रे गाविसको मैनापोखरीमा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो। उनी सर्वसाधारण व्यक्ति थिइन्। उनीहरु चढेको बस माओवादीको धरापमा परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री