2003-09-07 - incident - Achham district २०६०-०५-२१ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-09621 अभिलेखालय सि. नं.: NCA-09621

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.194
  • अ. नं.10
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:विन्ध्यावासिनी
  • वार्ड नं.:4
  • टोलको नाम:असन्ग्रा
  • पीडित विवरण
  • पीडितको नाम:नन्दराज भट्टराई
  • जन्म मिति:
  • साल:2022
  • महिना:07
  • गते:22
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:विन्ध्यावासिनी
  • वार्ड नं.:4
  • टोल:असन्ग्रा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराइ
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनलाल उपाध्याय
  • आमाको नाम:भद्रादेवी उपाध्याय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णा देवि भट्टराइ
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग गुद्धारमा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • नेपालगंज भेरी अस्पताल
  • उपचार मिति 2060-05-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:विन्ध्यावासिनी
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विन्दवासिनी गाविस ४ का ४४ वर्षीय नन्दराज भट्टराइलाई ०६० भदौ २१ गते सशस्त्र प्रहरीको गस्ती जाँदा दोहोरो भिडन्त भएपछि टाढाबाट गोली हान्दा ढाडको तल्लो भागमा गोली लागि घाइते भएको। उनी हिंडडुल गर्न सक्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री