2003-09-06 - incident - Rautahat district २०६०-०५-२० - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-09613 अभिलेखालय सि. नं.: NCA-09613

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३९
  • पीडितको नाम र थर:गम्भीरा साह कानु
  • ठेगाना:रौतहट जिल्ला हथियाही गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रौतहट जिल्ला हथियाही गाविस वडा नं.- १ बस्ने गम्भीरा साह कानलुाई मिति २०६०/५/२० गते राति अन्दाजी १२:०० बजे घरमा सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, रौतहटका घुमुवा प्रहरीहरू र अन्य नचिनेका ६/७ जना व्यक्तिहरू आई निजलाई पक्राउ गरी लगेको र हालसम्म निजको अवस्था बेपत्ता भएको हुँदा निजको सकशुल रिहाई गरी पाऊँ भनी आयोगमा उजुरी पर्न आएको देखिन्छ
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निज गम्भीरा साह कानुलाई पक्राउ गरी बेपत्ता पारिएको घटनाले निजको मानवअधिकार उल्लङ्घन भएको देखिएकोले निजको अवस्था तत्काल सार्वजनिकगर्न र पीडति परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी,कारबाहीर क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ को नियम३०बमोजिम अन्तरिम राहतस्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने। साथै उजुरीमा उल्लेख भएबमोजिम रातै हट जिल्ला मा कायर्र त तत्कालीन घुमुवा प्रहरीहरू भैरव राय यादव, हरिहजरादसुाधलाई वयानका लागि उपस्थति गराउने भनी मिति २०६६/५/२९ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ७६३ सरंक्षण १३६८ मिति २०६६/७/१६ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज