2003-09-06 - incident - Jajarkot district २०६०-०५-२० - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-09606 अभिलेखालय सि. नं.: NCA-09606

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5689
  • अ. नं.218
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:भुर
  • वार्ड नं.:1
  • टोलको नाम:बाँसकोट
  • पीडित विवरण
  • पीडितको नाम:महावीर नेपाली
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:17
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:भुर
  • वार्ड नं.:1
  • टोल:बाँसकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:भुर
  • वार्ड नं.:1
  • टोल:बाँसकोट
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
  • बाबुको नामगासे टमाटा
  • आमाको नाम:लक्ष्मी टमाटा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनसरी नेपाली
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-20
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:भुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला भुर गाविस- १ बाँसकोटका नेकपा एमाले सँगठित सदस्य ३५ वर्षीय महावीर नेपालीलाई २०६० भदौ १८ गते माओवादीको शसस्त्र समूहले माओवादीले गाउँमा लागु गरेको नियमलाई पालना नगरेको भन्दै घरबाटै अपहरण गरी घर नजिक एक गाउँमा लगि यातना दिएको र उक्त यातनाकै कारण २०६० भदौ २० गते विहान ८ बजे घरमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री