2003-09-05 - incident - Khotang district २०६०-०५-१९ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-09598 अभिलेखालय सि. नं.: NCA-09598

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7146
  • अ. नं.11
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:0
  • टोलको नाम:कारागार साखा
  • पीडित विवरण
  • पीडितको नाम:अम्रेश पाठक
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:हरिपुर
  • वार्ड नं.:3
  • टोल:ब्रहामण
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाठक
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व.लक्ष्मी नारायण पाठक
  • आमाको नाम:सरस्वतीदेवी पाठक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या20
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी मुख्यालय काठमांडौ, जिल्ला प्रसाशन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-19
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला स्वास्थ्य वीज्ञान प्रतीष्ठान धरान
  • मिति:2061-08-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हरीपुर ३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिपुर गाविस ३ ब्रहामन घर भई प्रहरीमा कार्यरत प्रहरी जवान २५ वर्षीय अम्रेश पाठकको २०६० भदौ १९ गते राति खोटाङ जिल्ला दिक्तेल गाविसमा गस्ती गरी कार्यालय फर्कने क्रममा माओवादीहरुसँगको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री