2003-09-04 - incident - Rolpa district २०६०-०५-१८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-09589 अभिलेखालय सि. नं.: NCA-09589

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2052
  • अ. नं.54
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:5
  • टोलको नाम:धाङसिखोला
  • पीडित विवरण
  • पीडितको नाम:टेक बहादुर सुनार
  • जन्म मिति:
  • साल:2046
  • महिना:05
  • गते:13
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:हृवामा
  • वार्ड नं.:3
  • टोल:गर्पा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामउच्च मा वि लिवाङ
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहन लाल सुनार
  • आमाको नाम:विष्णु सुनार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हवामा गाविस ३ गर्पा निवासि उच्च मा.वि. लिवाङमा अध्ययनरत १४ वर्षीय टेक बहादुर सुनारको २०६० भदौ १८ गते विद्यालयबाट घर जानलाग्दा प्रहरीले अन्धाधुन्ध गोली चलाउदा घाइते भएपछि उपचारका लागि नेपालगंज लैजादा लैजादै प्युठान जिल्ला भिङग्रि गाविसमा मृत्यु भयो। पिपल चौतारमा प्रहरी माओवादीले आक्रमण गरेपछि प्रहरीले अन्धाधु्न्ध गोली चलाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री