2003-09-04 - incident - Chitwan district २०६०-०५-१८ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-09582 अभिलेखालय सि. नं.: NCA-09582

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.758
  • अ. नं.212
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर खड्का
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:24
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:5
  • टोल:आँपखोली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेना
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवीरबहादुर खड्का
  • आमाको नाम:अम्वी देवी खड्का
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बांके नेपालगंज नपा
  • मिति 2061-11-02
  • पुनस्थापित भएको भए मिति2063-03-12
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-18
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल भरतपुर चितवन
  • मिति:2060-05-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सहारे सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहारे गाविस-५ आँपखोली घरभई जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा कार्यरत २१ वर्षीय भक्तबहादुर खड्का सुरक्षा ड्यूटीमा बसिरहेको समयमा माओवादीका कार्यकर्ताहरूले २०६० भदौ १८ गते गोली हानी हत्या गरेका थिए। उनको तत्काल घटनास्थलमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री