2003-09-03 - incident - Dadeldhura district २०६०-०५-१७ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-09571 अभिलेखालय सि. नं.: NCA-09571

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4366
  • अ. नं.81
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:5
  • टोलको नाम:गोदाम (मदननगर)
  • पीडित विवरण
  • पीडितको नाम:नन्दराम थापा मगर (जुझारु)
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:गाङखेत
  • वार्ड नं.:3
  • टोल:किमाड, केराडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरणबहादुर थापा मगर
  • आमाको नाम:सुकीदेवि थापा मगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-17
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाङखेत गाविस ३ का २२ वर्षीय नन्दराम थापा मगर (जुझारु)लाई २०६० भदौ १७ गते जोगबुडाबाट गएको संयुक्त सुरक्षाफौज र डोटी बुडरबाट गएको सुरक्षा फौजले घेरा हाली आलिताल ५ गोदाम बजारनजिक जंगलमा लगेर गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री