2003-09-03 - incident - Baitadi district २०६०-०५-१७ - घटना - बैतडी जिल्ला
Archive ref no: NCA-09569 अभिलेखालय सि. नं.: NCA-09569
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.972
- अ. नं.40
- घटना भएको जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:1
- टोलको नाम:गोठलापानी
- पीडित विवरण
- पीडितको नाम:महेन्द्र रावल
- जन्म मिति:
- साल:2017
- महिना:01
- गते:07
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:5
- टोल:मार्कण्ड गाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:5
- टोल:मार्कण्ड गाउँ
- लिङ्ग:पुरुष
- थर:रावल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय बैतडी
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतोत सिंह रावल
- आमाको नाम:नखली देवी रावल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राजुदेवी रावल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बैतडी जिल्ला अस्पताल
- मिति:2060-05-18
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानिय आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथचन्द नपा-५ का असई ४३ वर्षीय महेन्द्र रावललाई २०६० भदौ १७ गते दनपा १ गोठलापानी बजारमा ड्यूटीमा भएको बेला माओवादीले गोली हानी हत्या गरे।