2003-09-02 - incident - Siraha district २०६०-०५-१६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09567 अभिलेखालय सि. नं.: NCA-09567

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5800
  • अ. नं.47
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सरीताकुमारी राम
  • जन्म मिति:
  • साल:2047
  • महिना:04
  • गते:17
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चमार
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनेनिलाल राम
  • आमाको नाम:जल्लादेवी राम
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-16
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धरान घोपा
  • मिति:2060-05-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धरान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाहान नपा-१ की १३ वर्षीय सरीताकुमारी राम २०६० भदौ १६ गते लाहान प्रहरि चौकी अक्रमण गर्न आएका माओवादीले सोही वडा स्थित नेनिलालको घरम सुतिरहेको ठाउँमा सकेट बम फाल्दा बिष्फोट भई घाइते भइन। पीडितलाई उपचारका लागी धरानको विपि मेमोरियल अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भयो। उनको धरानमै सदगत् गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री