2003-09-02 - incident - Lamjung district २०६०-०५-१६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-09560 अभिलेखालय सि. नं.: NCA-09560

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.484
  • अ. नं.5
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:पसगाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:पसगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:हेममणि सिंखडा
  • जन्म मिति:
  • साल:2040
  • महिना:03
  • गते:27
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:धावा
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • टोल:बसपार्क शिवटोल
  • लिङ्ग:पुरुष
  • थर:सिंखडा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी, सचिव
  • बाबुको नामफणीन्द्र सिंखडा
  • आमाको नाम:राधिका सिंखडा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:पसगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धावा गाविस-४ पुर्ख्यौली घर भइ अनेरास्ववियु क्रान्तिकारी कास्कीका सचिव २० बर्षीय हेममणि सिंखडाको लमजुङ जिल्लाको पसगाँउमा नेपाली सेनाले गोली हानी हत्या गर्‍यो। उनीहरू पसलमा समान लिन जाँदा सुरक्षाकर्मीले गोली हानी हत्या गरेको थियो। पीडित परिवारले हत्या भएको साथीहरूबाट डेढ बर्षपछि मात्र थाहा पाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री