2003-09-01 - incident - Tanahun district २०६०-०५-१५ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-09549 अभिलेखालय सि. नं.: NCA-09549
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1052
- अ. नं.171
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:अरुणोदय
- वार्ड नं.:4
- टोलको नाम:टेक्रेभञ्ज्याङ
- पीडित विवरण
- पीडितको नाम:विष्णुबहादुर थापामगर
- जन्म मिति:
- साल:2023
- महिना:09
- गते:11
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:अरुणोदय
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामकालीप्रसाद गण
- पद:हुद्धा
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेरबहादुर थापामगर
- आमाको नाम:श्रीकला थापामगर
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मिठु थापामगर
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)1200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:अरुणोदय
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दमौली अस्पताल
- मिति:2060-05-16
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दमौली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अरुणोदय गाविस-४ निवासी टेक्रेभञ्ज्याङ् निवासी सैनिक हुद्धाँ विष्णुबहादुर थापामगरलाई २०६० भदौ १५ गते घर विदामा गाएको समयमा एमाओवादी कार्यकर्ताहरुले घरमै गोली हानी हत्या गरेको थिए।